महिलालाई जिउँदै खाल्डोमा पुरेको आरोपमा पक्राउ
-
महिलालाई जिउँदै खाल्डोमा पुरेको आरोपमा पक्राउ
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका खोल्सीस्थित सडकमा महिलालाई जिउँदै खाल्डोमा हालेर पुरेको आरोपमा प्रहरीले एक स्काभेटरका चालकलाई पक्राउ गरेको छ ।
पुरा पढ्नुहोस »