राष्ट्रियसभा
-
राष्ट्रियसभाबाट तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी विधेयक पारित
‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ राष्ट्रियसभाबाट सर्वसम्मतिबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण…
पुरा पढ्नुहोस » -
राष्ट्रियसभाबाट आठ अध्यादेश स्वीकृत
राष्ट्रियसभाको आजको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृत गरेको छ । बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य…
पुरा पढ्नुहोस » -
देशका निम्ति सोच्न सांसदहरूको आग्रह
राष्ट्रियसभा सांसदहरूले सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोपभन्दा माथि उठेर राजनीतिक दलका शीर्षनेताहरूले देशको आर्थिक विकाससँगै समग्र विकासको निम्ति लाग्न आग्रह गरेका…
पुरा पढ्नुहोस » -
राष्ट्रियसभाको बैठक माघ १७ गते
राष्ट्रियसभाको बैठक यही माघ १७ गते सोमबार अपहन्न १ बजे बस्ने भएको छ । सङ्घीय संसदका महासचिव डा भरतराज गौतमद्वारा…
पुरा पढ्नुहोस » -
राष्ट्रियसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी पूरा
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड…
पुरा पढ्नुहोस » -
माघ १२ गते राष्ट्रियसभा सदस्य निर्वाचन
सरकारले आगामी माघ १२ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोकेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर २ गते बसेको बैठकले…
पुरा पढ्नुहोस » -
राष्ट्रियसभाका २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै
राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका…
पुरा पढ्नुहोस » -
राष्ट्रियसभा सदस्य निर्वाचन चाँडै घोषणा हुन्छ– प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताउनुभएको छ…
पुरा पढ्नुहोस » -
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक– २०७८’ लाई बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट…
पुरा पढ्नुहोस » -
महामारी र विपद्का घटना रोक्न माग
मुलुकमा देखिएको भ्रष्टाचार, अनियमितता, कोभिड–१९ को महामारी, मनसुनजन्य विपद्जस्ता घटना न्यूनीकरणमा गम्भीरतापूर्वक लाग्न राष्ट्रियसभाका सदस्यहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।…
पुरा पढ्नुहोस »