सामाजिक रुपान्तरण नै जनचाहना- अध्यक्ष तिमिल्सिना
-
जनताको आर्थिक, सामाजिक रुपान्तरण नै जनचाहना- अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लोकतान्त्रिक शासन व्यवस्थासँगै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरण नेपाली जनताको चाहना भएको बताउनुभएको छ ।
पुरा पढ्नुहोस »