सत्य सुन्ने र देख्ने हिम्मत नभएपछि… (भिडियोसहित)

मुलुकको राजनीतिक, सामाजिक रुपान्तरणमा १० वर्षे माओवादी जनयुद्धको भूमिका अहं रह्यो । राजनीतिक आग्रह वा पूर्वाग्रहविना भन्ने हो भने अहिलेको परिवर्तनको पहिलो हकदार माओवादी नै हो । अनि जनयुद्धले दिलाएको आश र त्यसपछिको निराशाको हकदार पनि माओवादी नै हो । तर, जनयुद्धको लक्ष्य, उद्देश्य बिचैमा छाडेर शान्ति प्रक्रियामा आएपछि माओवादी नेताहरु (जनयद्धका नेतृत्वकर्ता) भ्रमित भए, … Continue reading सत्य सुन्ने र देख्ने हिम्मत नभएपछि… (भिडियोसहित)