भव्य न्यूयोर्कको सभ्य शहरी व्यवस्थापन (यात्रा अनुभूति)

१७ औं शताब्दीका ‘ड्यूक अफ योर्क’ अर्थात् बेलायतका भावी राजा जेम्स द्वितीयलाई केन्द्रित गरेर राखिएको संयुक्त राज्य अमेरिकाको आर्थिक महानगर मानिने शहर हो न्यूयोर्क । बेलायतको उपनिवेशमा रहेका १३ राज्यमध्येको एक न्यूयोर्क राज्य अमेरिकाको सबैभन्दा घना बस्ती भएको कलात्मक शहर पनि हो । यसका साथै विश्वभरकै मानिसहरुको सपना साकार पार्ने थलो पनि । अत्याधुनिक सुविधासम्पन्न … Continue reading भव्य न्यूयोर्कको सभ्य शहरी व्यवस्थापन (यात्रा अनुभूति)