टी-२० मा नेपालको छैठौं उच्च स्कोर, पिएनजीलाई २०४ रनको लक्ष्य

काठमाडौंमा जारी त्रिदेशीय टी-२० प्रतियोगिताको तेस्रो खेलमा नेपालले उच्च स्कोर बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले पपुवाा न्यूगिनीलाई जितका लागि २०४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रसिंह ऐरीले ६६ रनको अर्धशतकीय पारीको मद्दतले २० ओभरमा सात विकेटको क्षतिमा २०३ रन बनाएको हो । ती २० … Continue reading टी-२० मा नेपालको छैठौं उच्च स्कोर, पिएनजीलाई २०४ रनको लक्ष्य