गौशाला २६ संगको सम्बन्ध प्रमाणित भए, कैद होइन फाँसीमा चढाइयोस् : सन्दीप लामिछाने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले गौशालालाई जवर्जस्ती करणी गरेको अभियोग प्रमाणित गर्न चुनौति दिंदै यदि प्रमाणित भए आठ वर्ष कैद होइन फाँसी दिन चुनौति दिएका छन् । टी २० विश्वकप अगाडि उच्च अदालतले सुनुवाई गर्ने र खेल्न पाउने सम्भावना सबै क्रिकेटप्रेमीमाझ रहे पनि गत आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा पारेपछि … Continue reading गौशाला २६ संगको सम्बन्ध प्रमाणित भए, कैद होइन फाँसीमा चढाइयोस् : सन्दीप लामिछाने