गगन थापाले अर्थमन्त्री शर्माको राजीनामा मागेपछि गठबन्धनमा हलचल

बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश र उनकै चासोमा केही सीमित व्यक्तिलाई लाभ पुग्ने गरी करका दर हेरफेर गरेको भन्दै विपक्षी दले छानबिनको माग गरिरहेको छ । सोमबार संसदको बैठकमा पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले यस विषयमा संसदीय छानबिन हुनुपर्ने माग गर्नुभयो । लगत्तै नेपाली कांग्रेसका महामन्त्री तथा सांसद … Continue reading गगन थापाले अर्थमन्त्री शर्माको राजीनामा मागेपछि गठबन्धनमा हलचल