डिसेम्बर १४ सम्म एमसीसीको टुंगो लगाउन प्रचण्डसंग अमेरिकी सहायकमन्त्री लुको समयसीमा

नेपालमा बहुविवादित रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी)लाई मंसिर २८ (१४ डिसेम्बर) भित्र टुंगो लगाउन नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले समयसीमा दिनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका लुले आज सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको शुक्रबारको भेटमा सम्झौता नेपालले लिने कि नलिने भन्ने यही मंसिर … Continue reading डिसेम्बर १४ सम्म एमसीसीको टुंगो लगाउन प्रचण्डसंग अमेरिकी सहायकमन्त्री लुको समयसीमा