कला/मनोरन्जन

मन्त्री चढ्छन चार करोडको मोटर बिरामीलाई सास हाल्ने छैन भेन्टिलेटर (भिडियो)

वरिष्ठ हाँस्य कलाकार तथा पत्रकार श्रीकृष्ण सिंखडाले वर्तमान राजनीतिक परिवेशमाथि एउटा रमाइलो र चेतनामूलक गीत सार्वजनिक गर्नुभएको छ । “मन्त्री चढ्छन चार करोडको मोटर बिरामीलाई सास हाल्ने छैन भेन्टिलेटर” भन्दै व्यंग्य गर्नुभएको छ ।

गायन सिंखडाको रचना र स्वर रहेको गीतमा सञ्जय खड्गीको संगीत रहेको छ भने यो गीतको म्यूजिक भिडियो हाइलाइट्स नेपालले सार्वजनिक गरेको हो ।

कलाकारिताका साथ लामो समयदेखि सामाजिक अभियानमा सक्रिय सिंखडा कहिले चक्रपथ सफाई अभियान त कहिले सार्वजनिक सौचालय सफाई अभियानमा लाग्दै अहिले राजनीतिक विकृतिमाथि गीतमार्फत सफाई गर्ने क्रममा हुनुहुन्छ ।

हेर्नुहोस् चार करोडको मोटर

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.