जल/वातावरण
-
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
भदौ ३०, २०८३मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा आयोजित ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आज मंगलबारदेखि सुरु भएको छ ।सम्मेलनको सङ्घीय कृषि, वन तथा पर्यावरणमन्त्री…
पुरा पढ्नुहोस » -
मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदै
भदौ ३०, २०८३मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ । सम्मेलनको आज कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्दै हुनुहुन्छ…
पुरा पढ्नुहोस » -
घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने
भदौ २९, २०८३यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुँदैछ । सम्मेलनमा उपस्थितिका लागि…
पुरा पढ्नुहोस » -
हिमाली मुलुकको अर्थतन्त्रमाथि जलवायु प्रकोपको प्रहार
भदौ २६, २०८३हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढ्दै जाँदा बाढी, पहिरो, हिमताल विस्फोट तथा अन्य जलवायुजन्य विपद्को स्वरूप र तीव्रता परिवर्तन हुन…
पुरा पढ्नुहोस » -
मुस्ताङमा जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा
भदौ २५, २०८३मुस्ताङमा यही भदौ ३० र ३१ गते हुने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ को तयारी अन्तिम चरणमा पुगेको छ ।…
पुरा पढ्नुहोस » -
नेपालमा जस्तै हिमपहिरो जापानमा पनि देखिन सक्छ ?
भदौ २४, २०८३गत महिना नेपालमा भएको घातक पहिरोको वास्तविक कारण पत्ता लगाउन वैज्ञानिकहरू अझै अनुसन्धानरत भए पनि, उनीहरूका अनुसार व्यापक बाढी निम्त्याएको…
पुरा पढ्नुहोस » -
सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्र, देखिँदैछ सुधारका सङ्केत
भदौ २४, २०८३पछिल्लो एक वर्षको अवधिमा वन तथा वातावरण क्षेत्रमा नयाँ ढङ्गले नीति निर्माण तथा योजना कार्यान्वयन हुन थालेको छ । नीतिगत…
पुरा पढ्नुहोस » -
आज यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना
भदौ २४, २०८३हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको मौसम विज्ञान विभाग, मौसम…
पुरा पढ्नुहोस » -
रसुवा बाढीबाट सिक्नुपर्ने पाठ
भदौ २३, २०८३रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको आकस्मिक बाढीले हिमाली जिल्लामा विपद्को जोखिम र त्यसको पूर्वानुमान तथा व्यवस्थापनमा थप…
पुरा पढ्नुहोस » -
सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
भदौ २२, २०८३कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ । वर्षा आगामी तीन दिनसम्म कायमै रहने सम्भावना रहेको जल तथा मौषम विज्ञान…
पुरा पढ्नुहोस »
