नेपालमा पाँचौँ हप्तामा प्रदर्शन भइरहेको मौलिक नेपाली चलचित्र ‘पेन्सनपट्टा’ जापानमा रहेका नेपाली दर्शकमाझ पनि लोकप्रिय बनेको छ। अक्टोबर १२ सोमबार राजधानी टोकियोमा प्रदर्शन गरिएका चलचित्रका तीनवटै शो हाउसफुल भएका हुन्। न्यू आईटी भेञ्चर/एनआईटीभी समूह र तमु धिं जापानको आयोजना तथा प्रस्तुतिमा टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा चलचित्र प्रदर्शन गरिएको हो। सुरुमा…