विश्व समाचार
-
ऊर्जा उत्पादन बढाउने अमेरिकी नीति, जलवायु संरक्षणमा झन् ठूलो जोखिम
वासिङ्टन । अमेरिकाले कोइला र प्राकृतिक ग्यासबाट सञ्चालन हुने विद्युत् गृहबाट निस्कने हरितगृह ग्यास उत्सर्जन नियन्त्रणसम्बन्धी नियम खारेज गरेसँगै अमेरिकी…
पुरा पढ्नुहोस » -
एआईको तीव्र विस्तारसँगै बढ्दै जोखिम, पानी र ऊर्जादेखि मानव बौद्धिक क्षमतामाथि प्रश्न
क्यानबेरा । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र र व्यापक विस्तारसँगै यसको सुरक्षा, वातावरणीय प्रभाव र मानव जीवनमा पर्न सक्ने दीर्घकालीन…
पुरा पढ्नुहोस » -
मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्च अदालतको रोक
अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि मेल–इन मतदानमा प्रतिबन्ध लगाउने प्रयास तत्काल कार्यान्वयन गर्न नपाउने निर्णय…
पुरा पढ्नुहोस » -
ब्रिक्स सम्मेलनपछि विश्व नेता स्वदेश फर्किए
भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी विश्व नेताहरू तथा उच्चपदस्थ अधिकारीहरू स्वदेश फर्किएका छन् । सम्मेलनका क्रममा…
पुरा पढ्नुहोस » -
फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी
फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले…
पुरा पढ्नुहोस » -
२०२८ को उत्तराधिकारीबारे ट्रम्प अझै अनिर्णीत, भान्स र रुबियो चर्चामा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने वा नगर्ने विषयमा तत्काल कुनै निर्णय…
पुरा पढ्नुहोस » -
चीनले इरानलाई सूचना दिएको खबर ट्रम्पद्वारा अस्वीकार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी क्षेप्यास्त्र आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुअघि र पछि जोर्डनस्थित अमेरिकी सैन्य अड्डाका स्याटेलाइट तस्बिर…
पुरा पढ्नुहोस » -
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
इरान र अमेरिकाबीच रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’लाई लिएर तनाव बढिरहेका बेला आइतबार उक्त क्षेत्रमा एउटा व्यापारिक जहाजमाथि आक्रमण हुँदा एक…
पुरा पढ्नुहोस » -
आधा विश्व जनसङ्ख्या बोकेको समूह अब विश्व व्यवस्था बदल्ने बाटोमा ?
नयाँदिल्ली- विश्व व्यवस्था तीव्र रूपमा परिवर्तन भइरहेका बेला भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनले उदीयमान तथा विकासशील राष्ट्रहरूको…
पुरा पढ्नुहोस » -
इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
करिब २४० यात्रु सवार एक इन्डोनेसियाली यात्रुवाहक जहाज जाभा सागरमा सम्पर्कविहीन भएको इन्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले आइतबार जानकारी दिएका…
पुरा पढ्नुहोस »
