फोटो फिचर

घोडेपानीमा सन्ध्याकालीन दृश्य अवलोकन गर्दै पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीबाट शुक्रबार दृष्य अवलोकन गर्दै पर्यटक र पृष्ठभूमिमा धौलागिरि हिमाल । चिसो बढेसँगै विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानीमा पर्यटकको चहलपहल घटेको छ । तस्बिर- सन्तोष गौतम/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.