फोटो फिचर
तस्वीरहरुमा राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वीजयन्ती
नेपाल एकीकरणकर्ता राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाइएको छ ।

आज पुस २७ गते मङ्गलबार सिंहदरबारस्थित पृथ्वीनारायण शाहका शालिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभयो भने विभिन्न दलका नता तथा आम सर्वसाधारणले पनि श्राञ्जली व्यक्त गरेका छन् । सोही समारोहका केही झलकहरु तस्वीरमा
प्रतिक्रिया राख्नुहोस्