राजनीति

शनिबारको प्रदर्शनमा सहभागी हुन कांग्रेस सभापति देउवाको आग्रह

देउवाका आलोचक नेताको साझा बैठक

देउवाका आलोचक नेताको साझा बैठक

सरकारले गरेको प्रतिनिधिसभा विघटन बिरुद्ध आन्दोलन गरिरहेको नेपाली कांग्रेसले माघ ३ गते देशका सबै स्थानीय तहमा बिरोध प्रदर्शन गर्दैछ ।

यसका लागि सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति प्रकाशन गरी प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित प्रदर्शनमा सहभागिताका लागि आग्रह गर्नुभएको छ ।

कांग्रेसले यसअघि गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ । विज्ञप्तिमा यसपटक सबै स्थानीय तहमा विरोध प्रदर्शन गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.