जन सरोकार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा, सुनछहरी गाउँपालिका-६ गामखोले बस्ने ६१ वर्षीय कबिराम पुन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जेलवाङ र इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.