जन सरोकार

आगो ताप्ने क्रममा जलेर मृत्यु

महोत्तरी, औरही नगरपालिका-२ मुसहरी टोल बस्ने ७५ वर्षीया गोलिया देवी सदाको आगो ताप्ने क्रममा जलेर मंगलबार साँझ मृत्यु भएको छ ।

आफ्नै घर अगाडी बालेको घुरको आगो ताप्ने क्रममा साडीमा आगो सल्किएर शरीरको विभिन्न भाग जलेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.