जापान

प्रवासबाटै मतदानको व्यवस्था गर्न माग (ज्ञापनपत्रसहित)

प्रवासी नेपाली मञ्च जापानले प्रवासमा रहेका नेपालीलाई आगामी निर्वाचनमा मतदान गर्ने व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र पेश गरेको छ ।

२४ जनवरीमा नेपाली दूताबास टोकियो बोधार्थ ज्ञापनपत्रमा परराष्ट्रमन्त्री डा. नारायण खड्का तथा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिलाई बोधार्थ गरिएको ज्ञापनपत्र बुझाइएको हो ।

प्रवाशी नेपाली मञ्चका अध्यक्ष सुरेश केसी तथा महासचिव डा. सरोज कँडेलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा प्रवाशी नेपालीहरुलाई मतदान अधिकारी दिन विगतमा सर्वोच्च अदालतले गरेको फैसलाको स्मरण गराइएको छ ।

हेर्नुहोस् ज्ञापनपत्र

ज्ञापनपत्र_प्रवासी-नेपाली-मंच-जापान_२०२२०१२४

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.