जन सरोकार

करेन्ट लागेर लामिछानेको मृत्यु

‍‍‍‍‍‍‍‍‍‍‍‍‍सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-४ ग्याल्थुङ भोटेपाखा बस्ने ४५ वर्षीया शारदा लामिछानेको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।

करेन्ट लागेर बोहराको मृत्यु

सोही ठाउँस्थित बाँझो बारीमा सोत्तर सोर्ने क्रममा हाईटेन्सन लाईनको पोलबाट भुँईमा लत्रिएको तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.