जन सरोकार

घाँसले विद्युतको पोलमा छुँदा करेन्ट लागेर सुनारको मृत्यु

स्याङ्जा, पुतली बजार नगरपालिका-८ काहुले बस्ने ५० वर्षीया चन्द्र कुमारी सुनारको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।

करेन्ट लागेर बोहराको मृत्यु

घाँस बोकेर घर फर्कने क्रममा घाँसले विद्युतको पोलमा छुँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिहरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.