जन सरोकार

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

‍‍‍‍‍‍‍‍‍‍‍‍‍मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७ गैरीगाउँस्थित सडकमा मधेश प्रदेश ०३-००१ ख ७९०३ नम्बरको टिपरले ना।२६ प ४४२५ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका-२ खोलाखेत बस्ने २५ वर्षीय हरि पनेरुको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.