जन सरोकार

रविलाई न्याय माग्दै जुम्लामा एक युवाले गरे आत्मदाहको प्रयास

अघिल्लो साता काठमाडौंमाा इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटना सेलाउन नपाउँदै पोखरामा एक व्यक्तिले त्यस्तै प्रयास गरे भने आज बिहिबार जुम्लामा रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

समाचार अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले जिल्ला प्रशासन कार्यालय अगाडि आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।

कार्कीले प्रशासन कार्यालय अगाडि शरीरमा पेट्रोल छर्किएर लाइटर बाल्ने प्रयास गर्दै गर्दा प्रहरीले उद्धार गरेका कारण कुनै दुर्घटना हुन पाएन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.