समाचार

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

कास्की, पोखरा महानगरपालिका-२९ भण्डारढिक बस्ने ३२ वर्षीया गीता पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२७ तालचोक बस्ने ५६ वर्षीय दल बहादुर गुरूङ सहित ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १ सय ९५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.