राजनीति

नवनियुक्त महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्ह

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुर ज्ञवाली दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले ज्ञवालीलाई आईजीपीको दज्र्यानी चिन्ह लगाइदिनुभएको हो ।

सर्वेन्द्र खनालले सेवा अवधिका कारण मंगलबारबाट अवकाश लिएपछि मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई बढुवा गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.