जापान

मिराई लाईफ ईन्स्योरेन्स ग्राहकलाई एनआईटिभी टेलिकमले १३८० येनमा सिम दिने

जापानमा नेपाली तथा विदेशीहरुका लागि जीवन तथा स्वास्थ्य बीमा गर्ने मिराई लाईफ ईन्स्योरेन्सले विभिन्न सेवामा छुट अवसर दिने भएको छ।
छोटो समयमा जापानवासी नेपालीहरु माझ लोकप्रिय बनेको मिराई लाईफले आफना ग्राहकहरुलाई जापानमा सवैभन्दा सस्तोमा मोवाईल सिम कार्ड प्रदान गर्ने एनआईटिभी टेलिकमसंगको सहकार्यमा १३८० येनमा सिम कार्ड दिने योजना ल्याएको हो।

ईन्स्योरेन्स ग्राहकहरुलाई हाल सेवामा मासिक ३०० येन छुट दिदै आएको एनआईटिभी टेलिकमले नयाँ अफर मार्फत १३८० को सेवा ल्याएको हो। थप जानकारीका लागि ०३-५६५०-५४३०, ०८०-४१५६-३७१५, ०८०-४९४९-६३८३ मा सम्पर्क राख्न सकिने जनाईएको छ।

 

सस्तो सिम र होम वाइफ़ाइका लागि बिस्तृत जानकारीका लाग़ी सम्झिनुहोस ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.