जन सरोकार

मृत अवस्थामा दुई जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट दुई जना फेला  परेका छन् । तनहुँ, ब्यास नगरपालिका-१३ जबारी टोल बस्ने धादिङ घर भएका ७७ वर्षीय कर्साङ लामा तामाङ आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै गोरखा, गण्डकी गाउँपालिका-६ फिस्लिङस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी महिलाको शव बुधबार फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.