प्रदेश
जमुना वर्षा शर्मा रासस गण्डकी प्रदेश उत्कृष्ट सम्वाददाता
राष्ट्रिय समाचार समिति (रासस)को गण्डकी प्रदेशबाट जमुना वर्षा शर्मालाई २०७६ को उत्कृष्ट सम्वाददाताबाट सम्मान गरिएको छ ।राससको ५९ औँ वार्षिकोत्सवका अवसरमा बुधबार पोखरामा आयोजित कार्यक्रममा शर्मालाई सम्मानित गरिएको हो ।
सञ्चारिरिका समुह गण्डकीका निवर्तमान अध्यक्ष तथा प्रेस सगठन नेपालकी केन्द्रिय सदस्य शर्मालाई कार्यक्रमका प्रमुख अतिथि गन्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमानले नगद रु १५ हजार र सम्मान पत्र सहित पुरस्कृत गर्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्