जन सरोकार

सिता पाइलामा एकै पारिवारका चारजना मृत फेला

काठमाडौंको सितापाइलामा एकै परिवारका चारजना मृत फेला परेका छन् । सुरुमा एक महिला र दुई नाबालिग छोरी घरको कोठाभित्र मृत फेला परेका थिए ।

मृत अवस्थामा ४ जना फेला

प्रहरीका अनुसार सोलुखुम्बुका ३८ वर्षीया महिला तथा उनका ८ र २ वर्षीया छोरीहरु घरको कोठाभित्र मृत फेला परेका हुन् भने रामप्रसाद सुनार जंगलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

उनीहरुको हत्या भएको आशंका गरिएको छ भने घटनाको सूक्ष्म अनुसन्धान जारी रहेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.