जन सरोकार

कमलाको कोठाबाट विभिन्न धनमाल चोरी

काठमाडौं महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-३ घर भएकी ३० वर्षीया कमला मगरको कोठाबाट कोही नभएको अवस्थामा नगद २ लाख रूपैयाँ बिहीबार बेलुकी चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.