जापान

आसो पर्वतमा ज्वालामुखी सक्रियता बढेपछि प्रवेश निषेध

जापानको आसो पर्वतमा ज्वालामुखी सक्रियता बढ्दै गएपछि सो क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ भने त्यहाँ प्रवेशमा रोक समेत लगाइएको छ ।

क्यूशू क्षेत्रका मौसम अधिकारीहरुले कुमामोतो प्रान्तमा रहेको आसो पर्वतमा ज्वालामुखी बिस्फोट हुने गतिविधिमा तीब्रता आइरहेको पुष्टि गरेका हुन् ।

जापानमा सबैभन्दा बढी सक्रिय ज्वालामुखी रहेको आसो पर्वतमा केही समययता ज्वालामुखीका सक्रियता बढ्दै गएपछि तेस्रोपटक उच्च शतर्कताको अपनाउँदै प्रवेशमा रोक लगाइएको हो ।

अधिकारीहरुले ज्वालामुखी दैनिक २ किलोमिटरको क्षेत्र ओगटेर ठूला मात्रामा लाभा फैलन चेतावनी दिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.