कला/मनोरन्जनकलिउड

‘मायाको पछ्यौरी’ ओढाउँदै अनिता सुब्बा (भिडियो)

गायिका अनिता सुब्बाले आफ्नो नयाँ गीत मायाको पछ्यौरी लिएर आएकी छिन् । सुब्बाको आफ्नै युटुब च्यानलबाट गीत सार्वजनिक भएको हो ।

राम राईको शब्द, कल्याण सिंहको संगीत र शिभम रसायलीको एरेन्ज रहेको गीतको म्यूजिक भिडियोमा गायिका सुब्बालाई पुष्प खड्काले साथ दिएका छन् ।

लोक आधुनिक शैलीमा रहेको गीतको मिक्सिंग उ्रदीप जोशीको रहेको छ भने डी स्टुडियोमा रेकर्ड गरिएको हो । माइकल चन्दको निर्देशन रहेको गीतको म्यूजिक भिडियोको छायांकन उत्सव दाहाल र सिलन लम्सालको सम्पादन रहेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.