जन सरोकार

पानी ट्याङ्कीमा डुबेर एक बालिकाको मृत्यु

सिन्धुली, तिनपाटन गाउँपालिका-८ महभिरडांडा बस्ने टंक बहादुर मगरकी ३१ महिनाकी छोरी अनिशा मगरको डुबेर आइतबार बिहान मृत्यु भएको छ ।

बालिका मृत फेला

खेल्ने क्रममा ट्वाईलेटमा राखिएको पानी ट्याङ्कीमा डुबेर अशक्त भएकी उनको प्राथमिक स्वाथ्य चौकी लामपाङटार चकमकेमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.