जापान

कोरोना संक्रमणबाट बच्न शतर्क रहन जापानबासी नेपालीहरुलाई अनुरोध

नेपाली दूताबास टोकियोले कोरोना भाइसरको संक्रमणबाट बच्न सचेत रहन नेपाली समुदायलाई आव्हान गरेका छ । दूताबासले एक विज्ञप्तिमार्फत जापानमा पनि कोरोनाको संक्रमण बढिरहेका कारण सावधानी अपनाउन आव्हान गरेको हो ।

दूताबासले कारोनाको संक्रमणबाट बच्न चाल्नुपर्ने उपायहरु समेत उल्लेख गरी संक्रमितको सम्पर्कमा नआउनृ, भाइरस प्रभावित क्षेत्रको यात्रा नगर्ने, सकेसम्म सार्वजनिक यातायातको प्रयोग नगर्ने लगायतका सुझाव दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.