क्रिकेटखेल

नेपालसंगको खेलमा कुशल मल्लको कीर्तिमान तोडे लेफिट इटनले

नेपालका ब्याट्सम्यान कुशल मल्लको नाममा रहेको विश्वको सर्वाधिक छिटो शतक बनाउने कीर्तिमान नामिबियाका ब्याट्सम्यान लेफिट इटनले नेपालसंगकै खेलमा तोडेका छन् ।

काठमाडौंमा जारी त्रिदेशीय श्रृङ्खलाको पहिलो खेलमा नेपालबिरुद्ध ३३ बलमा शतक पूरा गरी सो कीर्तिमानन तोडेका हुन् ।

मल्लले सन् २०२३ सेप्टेम्बरमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा मङ्गोलियाविरुद्धको खेलमा ३४ बलमा शतक प्रहार गर्दै कीर्तिमानी कायम गरेका थिए ।

कुशलले कुशलले भारतका रोहित शर्मा र दक्षिण अफ्रिकाका डेविड मिलरको ३५-३५ बलको कीर्तिमान ३४ बलमा शतक पूरा गरेका तोडेका थिए । त्यो खेलमा कुशलले ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रनको इनिङ खेलेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.