जन सरोकार

सहकारीबाट विभिन्न धनमाल चोरी

मोरङ, लेटाङ नगरपालिका-२ फडानीस्थित एकिकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाको कार्यालयबाट नगद १० लाख रूपैयाँ गएराति चोरी भएको छ ।

साथै लेटाङ नगरपालिका-२ खैरेनीस्थित सोही सहकारी संस्थाको शाखा कार्यालयबाट समेत नगद ३ लाख रूपैयाँ गएराति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.