जापान

जापानी दूतावासद्वारा विद्यालय भवन हस्तान्तरण

जापान सरकारको सहयोगमा निर्माण भएको संखुवासभा जिल्लाको मकालु गाउँपालिकास्थित श्री हिमालय माविको कक्षाकोठा भवन हस्तान्तरण गरिएको छ ।

जापान सरकारको ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट्सको अनुदान सहायतामा कक्षा ११ का लागि करिब २ करोड ३२ लाख रुपैयाँमा निर्माण सम्पन्न उक्त भवन आज हस्तान्तरण गरिएको हो ।

नेपालका लागि जापानका कार्यवाहक राजदत तामुराको विशेष उपस्थितिमा भएको विद्यालय भवन हस्तान्तरण समारोहमा उहाँले सुविधासम्पन्न भवनबाट विद्यार्थी र शिक्षक दुबैका लागि सिकाई वातावरणमा उल्लेख सुधार हुने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.