फोटो फिचर

विद्यार्थीले बनाएको चोयाका सामग्री

म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमूना आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले फोहोर व्यवस्थापनका लागि निगालोको चोयाबाट निर्माण गरेको डोका ।

उक्त विद्यालयमा प्लास्टिकको डष्टविनको विकल्पमा विद्यार्थीले बुनेको निगालोको चोयाको डष्टविन प्रयोग गरिएको छ । तस्बिरः सन्तोष गौतम/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.