फोटो फिचर

खोज र उद्धारको अभ्यासमा सशस्त्र प्रहरी

सशस्त्र प्रहरीबल, नेपाल आश्रित गुल्म, गलेश्वरले बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा आयोजना गरेको बाढी तथा डुबानमा परेका व्यक्तिको खोज तथा उद्धारसम्बन्धी नमुना अभ्यास गर्दै । तस्बिर- कमल खत्री/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.