राजनीति

सत्ता समीकरण बदलिएसंगै प्रतिधिनिसभा बैठक स्थगित

मुलुकको सत्ता राजनीतिमा आएको फेरबदलसंगै पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । कार्यतालिका अनुसार सोमबार बस्ने  बैठक स्थगित भएको छ ।

सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले जारी गर्नुभएको सूचनामा विशेष कारणबस बैठक स्थगित गरिएको उल्लेख छ ।

“प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखज्यूले सभाको अर्को बैठक मिति फागुन २४ गते बिहीबार विहान ११ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ”, सूचनामा भनिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.