सूचना/प्रविधि

लगभग एक घण्टापछि चल्यो फेसबुक, इन्स्टाग्राम र मेसेन्जर (अपडेट) 

मेटाद्वारा सञ्चालित  फेसबुक, इन्स्टाग्राम र मेसेन्जर सुचारु भएको छ । मंगलबार राति ९ बजे देखि देखिएको समस्या लगभग एक घण्टा पछि सुचारु भएको हो ।

प्रयोगकर्ताहरुको फेसबुक एकाउन्ट एक्कासी लगआउट भएको र त्यसपछि लगइन हुन सकेको थिएन ।  फेसबुक लगइन गर्दा डाउन भएको देखिएको हो ।

फेसबुक सर्भर मर्मत गर्दा समस्या आएको फेसबुकले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.