जापान

के जापानको टोकियो शहरमा बस्न सस्तो छ ?

पाठकहरुलाई अबगत भएकै कुराहो, जापान भन्ने बित्तिकै मानिसहरुको सोचमा एउटा सफा र अनुसासित जनता बस्ने देश आउछ ।

पक्कै पनि संसार कै सफा देश जापान हो । जापानको टोकियो जति सफा छ उत्तिकै महँगो पनि छ । टोकियोको बीच भाग अर्थात सबै भन्दा ब्यस्त ठाउहरुमा भाडादर पनि निकै महँगो रहेको छ । अन्य शहरको तुलनामा टोकियोको शिन्जुकु,चियोदा,चुओ, मिनातो,सिबुया,शिनागावा लगायतका ठाउँहरुमा अफिस, रुम, खाना, होटेल प्राय सबै महँगो नै हुने गर्छ ।

ठुला ठुला अन्तर-राष्ट्रिय कम्पनिका अफिसहरु, बैदेशिक निकायका दुताबासहरु रहेका ठाउँहरु पनि अत्यन्त महँगो हुने गर्छ ।बिदेशी पर्यटकहरु हुने रोपोंगी, राजदरबार भएको चियोदा-कु, चुओको गिन्जा लगायतका ठाउँहरु निकै महँगो शहरमा गनिन्छन ।

SHIBUYA CITY

टोकियोमा संसारकै अत्याधुनिक प्रणालीको मेट्रो रेल देखि अन्य रेल सेवाहरु रहेका छन । यहाँको जिबन शैली अनुसारका त्यस्तै महँगा खानाका परिकार देखि पिउने पनि ब्यबस्था भएका रेस्टुरेन्टहरु समेत रहेका छन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.