राजनीति

माओवादी प्रदेश सांसद विष्टसहित १५० जना एमाले प्रवेश

गत फागुन २७ गते नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएका माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादर विष्ट आइतबार एमाले प्रवेश गर्नुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको उपस्थितिमा विष्टसहित सहित १ सय ५० जनालाई एमालेमा प्रवेश गर्नुभएको हो ।

आइतबार नै विष्ट एमाले प्रवेश गर्ने भएपछि नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद ठम्मर विष्टलाई निष्कासन गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.