जन सरोकार

यस्तो देखियो काठमाडौं आइतबार (फोटोहरु)

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको संक्रमण रोक्न सरकारले घोषणा गरेको अत्यावश्यक बाहेकका सेवा बन्दले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात तथा बजार आंशिक बन्द देखिएका छन् । सरकारले गरेको यो निर्णयले आम जनतामा केही त्रास फैलाएको भए पनि संक्रमण रोक्न चालिएको कदमको स्वागत गरिएको छ ।

शहरका मुख्य चोकहरुमा सवारी साधनको केही चाप देखिए पनि अन्यत्र पातलो छ भने पसलहरु आंशिक खुलेका छन् । कतिपय महत्वपूर्ण क्षेत्रहरु लगभग सनसान छन् । काठमाडौंको सबभन्दा चर्चित पर्यटकीय स्थल ठमेलमा फाट्टफुट्ट मात्र पर्यटक भेटिन्छन्न भने पसलहरु आँधा खुलेका छन् भने व्यापारीहरु पेटीमा सुस्ताइरहेका छन् ।

मानिसको आवागमन पनि पातलो छ । काठमाडौंका विभिन्न क्षेत्रमा स्थलगत भ्रमण गर्दा मलहरुमा संक्रमण रोक्ने प्रभावकारी उपाय अवलम्बन गरेको पाइएको छैन ।








प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.