राजनीति
राष्ट्रपति पौडेल र राजदूत सोङबीच भेटवार्ता, के भयो कुराकानी ?
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले शिष्टाचार भेट गर्नुभएको छ ।
![राष्ट्रपति पौडेल र राजदूत सोङबीच भेटवार्ता, के भयो कुराकानी ? राष्ट्रपति पौडेल र राजदूत सोङबीच भेटवार्ता, के भयो कुराकानी ?](https://www.nepaljapan.com/wp-content/uploads/2023/03/bhet1-e1679491575915.png)
महाराजगञ्जस्थित राष्ट्रपति भवनमा भएको भेटका क्रममा उहाँहरूबीच दुई मुलुकबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्