राजनीति

प्रधानमन्त्री बिरुद्ध नारावाजी गर्नेहरु जेलचलान

यही चैत ७ गते वानेश्वरमा आयोजित एक कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेका आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् ।

प्रधानमन्त्री प्रचण्डबिरुद्ध नारावाजी गर्ने सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का जेल चलानन गरिएका हुन् ।

अभद्र व्यवहार मुद्दामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तोकेको ५ हजार धरौटी नबुझाएपछि उनीहरुलाई केन्द्रीय कारागार पठाइको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.