फोटो फिचर

हलो समाउने युवा विदेशमा कलम समाउने बालकको हातमा हलो

आफ्नै खेतबारीमा श्रम गरेर कृषि कर्म गर्ने युवाहरु विदेशिएपछि रित्तिएका गाउँघरमा खेतबारी समेत बालकले जोत्नुपरेको छ । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा मकै छर्नका लागि बारी जोत्दै गरेका बालक । तस्वीर- कमल खत्री, रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.