जन सरोकार

एमबीबीएस प्रवेश परीक्षामा पाँचजना नक्कली परीक्षार्थी पक्राउ

आजदेखि सुरु भएको एमबीबीएस प्रवेश परीक्षाका क्रममा काठमाडौं र भक्तपुरबाट अरुको नाममा परीक्षा दिंदै गरेका पाँचजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

पक्राउ

महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार काठमाडौं र भक्तपुरका परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ गरेको हो ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरले नक्कली परीक्षार्थीविरुद्धको अपरेसन जारी रहेको बताउँदै केही नक्कली परीक्षार्थी पक्राउ परेको बताउनुभयो ।

चिकित्सा शिक्षा आयोगले चिकित्शा शिक्षा (एमबीबीएस) अध्ययनका लागि प्रवेश परीक्षा लिएको हो । पक्राउ पर्नेमा चारजना नक्कली र एकजना सक्कली नै रहेको र अर्का एकजना फरार रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.