फोटो फिचर
छात्रालाई आत्मरक्षाको तालिम
आजभोलि छात्राहरुलाई आफूमाथि आइपर्ने कुनै पनि प्रकारको हिंसा गर्नेको प्रतिकार गर्न सक्षम बनाउन आत्मरक्षाको तालिम दिन थालिएको छ । यसै क्रममा म्याग्दीको मालिका गाउँपालिकास्थित दरवाङको जनप्रिय माविका छात्राहरु आत्मरक्षा तालिममा सिक्दै । तस्बिर ध्रुवसागर शर्मा/रासस

प्रतिक्रिया राख्नुहोस्