फोटो फिचर
डाँडामा ढकमक्क राष्ट्रिय फूल लालीगुराँस
खोटाङको खोटेहाङ गाउँपालिकाको पर्यटकीयस्थल रोक्सिमभञ्ज्याङको जङ्गलमा मनै लोभ्याउने गरी ढकमक्क फुलेको राष्ट्रिय फूल लालीगुराँस । यति वेला मनै लोभ्याउने गरी जङ्गलभरि गुराँस फुलेको छ । तस्बिर- केदार मगर/रासस

प्रतिक्रिया राख्नुहोस्